अन्तर्राष्ट्रिय
भारतमा कोरोना संक्रमित ८३ लाख नाघे
काठमाडौं,एजेन्सी - भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ८३ लाख ६४ हजार नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० हजार २०९ जना नयाँ संक्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५५ ह ...
अमेरिकाको राष्ट्रपतीय निर्वाचन: बाइडेन अघिअघि, ट्रम्प पछिपछि, को बन्ला नयाँ राष्ट्रपति?
काठमाडौं,एजेन्सी - अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा टक्कर देखिएको छ । द एसोसियट प्रेसका अनुसार समाचार तयार पार्दासम्म बाइडेनले २ सय ६४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २ सय १४ इलेक्ट्रोरल मत पाएका छ ...
अमेरिका चुनाव : ट्रम्पले भने- 'सर्वाेच्च अदालत जान्छौँ'
काठमाडौं, एजेन्सी - अमेरिकी राष्ट्रपतीय चुनाव २०२० मा अझै करोडौँ सङ्ख्यामा मत गन्न बाँकी रहँदा डोनाल्ड ट्रम्पले असमर्थित जितको घोषणा गरेका छन् । ‘खुलेर भन्दा यो चुनाव हामीले जितेका छौँ’, उनले दबिएको स्वरमा दाबी गर्दै भने । साथै उनले विना कुनै प् ...
ट्रम्पले लगाए बाइडेनमाथि चुनावी चोरीको आरोप
काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहेका बेला ट्विट गर्दै प्रतिद्वन्दी जे बाइडेनमाथि ‘चुनावी चोरी’को आरोप लगाएका छन् ।ट्रम्पले ट्विटमा भनेका छन्, ‘म अगाडि छु तर उनी चुनावी परिणाम मसँग चोर्न चाहान्छन् । म यस्तो कदापि हु ...
अमेरिकी राष्ट्रपतीय चुनावमा बाइडन जित नजिक
काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न चुनावको मतगणना आधाभन्दा बढी सकिएको छ। ५० वटा राज्यमध्ये ३८ वटाको नतिजा सार्वजनिक भइसक्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अग्रता कायमै गरेका छन्।बाइडनले वर्तमान राष्ट्रपति डोनल् ...
पूर्वसभामुख महराकी श्रीमतीको कोरोना संक्रमणबाट निधन
काठमाडौं - पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन भएको छ ।पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएकी सीताको काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे निधन भएको बताइएको छ । उनलाई स्वास्थ्यमा समस् ...

.gif)