अन्तर्राष्ट्रिय
विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या पाँच करोड नाघ्यो
काठमाडौं - विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या पाँच करोड नाघेको छ । दुई सय १६ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म पाँच करोड तीन लाख ५० हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वल्डाेमिटरले जनाएको छ ।सङ्क्रमितमध्ये १२ लाख ५७ हजार चार सय भन्दा ...
म्यान्मारमा संसदीय निर्वाचनका लागि मतदान हुँदै
काठमाडौं,एजेन्सी - म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ ।विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ ।पाँच वर्षअघि भएको आमनिर्वाचनमा सूचीले म्य ...
कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु
काठमाडौं,एजेन्सी - कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ ।गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीम ...
को हुन् अमेरिकाको इतिहासमै पहिलोपटक महिला उपराष्ट्रपति बनेकी कमला ह्यारिस ?
काठमाडौं,एजेन्सी - अमेरिकाको इतिहासमा पहिलो पटक प्रथम अश्वेत तथा महिला उपराष्ट्रपतिमा निर्वाचित भएकी छन् कमला देवी ह्यारिस । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो वाइडेनले उपराष्ट्रपति पदमा भारतीय-जमैकन मुलकी कमला देवी ह्यारिसलाई उम्मेदवार ब ...
‘यो एकले अर्कोलाई सुन्ने समय हो, विपक्षीलाई शत्रु ठान्न छोडौं’
काठमाडौं,एजेन्सी - अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले यो अब एकले अर्कोलाई सुन्ने समय भएको बताएका छन्।गृहराज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै बाइडेनले रिपब्लिकन पार्टीका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको पक्षमा मत हाल्नेहरुलाई ...
अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडन निर्वाचित
काठमाडौं,एजेन्सी - कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी भएका छन् ।उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेम ...

.gif)