अन्तर्राष्ट्रिय
अमेरिकी चुनावी मतसर्वेक्षणमा बाइडेनको अग्रता कायमै
काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राखेको देखाएका छन्। अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ...
टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो
काठमाडौं,एजेन्सी - टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको बताइएको थ ...
महामारीबीच पूरै लकडाउनबाट बच्न ईयूले नयाँ रणनीति अपनाउने
काठमाडौं, एजेन्सी - कोभिड–१९ महामारीको दोस्रो लहरबीच पूर्ण बन्दाबन्दीबाट बच्न युरोपियन युनियन (ईयू) ले परीक्षण र खोजीका लागि नयाँ रणनीति अघि सार्ने ईयूले जनाएको छ ।ईयूको अनौपचारिक शिखर सम्मेलनले शुक्रबार उक्त कुरा जनाएको हो । कोभिड–१९ को संक्रमण दर ई ...
लकडाउनअघि फ्रान्सको राजधानी छाड्नेको संख्या बढ्यो, ७ सय किलोमिटरसम्म ट्राफिक जाम
काठमाडौं,एजेन्सी - फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन शुक्रबार बेलुकवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको हो । सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन भनिए ...
भारतमा कोरोना संक्रमित ८० लाख नाघे
काठमाडौं,एजेन्सी - भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार कोभिड–१९ बाट सं ...
फ्रान्समा पुनः देशव्यापी लकडाउनको घोषणा
काठमाडौं,एजेन्सी - फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन्।शुक्रवारबाट लागु हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउन ...

.gif)