अन्तर्राष्ट्रिय

बहराइनका प्रधानमन्त्री खलिफाको निधन, जाे विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहे

काठमाडौं,एजेन्सी - बहराइनका प्रधानमन्त्री सेख खलिफा बिन सलमान अल खलिफाको ८४ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा अमेरिकामा निधन भएको हो ।उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने बताइएको छ । प्रधानमन्त्रीको निधनमा बहराइनका ...

प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

काठमाडौं,एजेन्सी - कोरोनाभाइरस संक्रमणबाट मंगलबार निधन भएका प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ ।इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोनाभाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति ...

ट्रम्पले हार स्विकार नगर्नू लज्जास्पद : जो बिडेन

काठमाडौं,एजेन्सी - नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बिडेनले डोनाल्ड ट्रम्पले हार स्विकार नगर्नू 'लज्जास्पद' रहेको बताएका छन् । तर, उनले कसैले पनि शक्ति परिवर्तन रोक्न नसक्ने बताए ।पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले मंगलबार जो बिडेनले सोधेका थिए, ...

बिहारमा नितिशकुमार-बिजेपी गठबन्धनलाई बहुमत

काठमाडौं,एजेन्सी - बिहार विधानसभा निर्वाचनमा नितिशकुमार र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले १ सय २५ सिट जित्दै पूर्ण बहुमत प्राप्त गरेको छ।यस्तै, उनीहरूलाई कडा टक्कर दिएको लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको गठबन्धनले १ सय १० सिट प्राप्त ...

'अमेरिकी चुनावमा धाँधली भएको छैन'

काठमाडौं, एजेन्सी - अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् ।यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए ...

अर्मेनीया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सहमति

काठमाडाैं,एजेन्सी - विवादित नगोर्नो काराबाख क्षेत्रमा जारी सैन्य द्वन्द्व अन्त्य गर्न अर्मेनीया र अजरबैजान तयार भएका छन । रुसको मध्यस्ततामा भएको वार्तामा युद्ध अन्त्य गर्ने सहमति बनेको छ । अजरबैजान र आर्मेनीयाबीच छ हप्तादेखि चलेको युद्धपछि सहमति बनेक ...