अन्तर्राष्ट्रिय
पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त
काठमाडौं,एजेन्सी - दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् ।पेरुका राजनीतिज्ञ समेत रहेका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन ...
मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल
काठमाडौं,एजेन्सी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका थ ...
अमेरिकामा कोरोनाबाट एकैदिन १ हजार ४३९ जनाको मृत्यु
काठमाडौं, एजेन्सी - गत डिसेम्बरबाट चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले ला ...
कोरोना महामारी अन्त्य गर्न खोपले मात्रै पुग्दैन : डब्लुएचओ
काठमाडौं,एजेन्सी - विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठनका प्रमुख डा टड्रोस अधानोम घेब्रेयससले बताएका छन्। सोमबार आयोजित एक कार्यक्रममा प्रमुख डा घेब्रेयससले यस्तो बताएका ह ...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बाइडेनको ‘जित’ सङ्केत
काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गरेका छन् ।निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्वीकार गर्दै आएका ट्रम्प ...
फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता
काठमाडौं, एजेन्सी - फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि ...

.gif)