अन्तर्राष्ट्रिय
जान्सेनको कोभिड: १९ खोप तेस्रो चरणमा प्रवेश
काठमाडौं,एजेन्सी - फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ ।करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका कर ...
बेलायती प्रधानमन्त्री जोनसन पुनः आइशोलसनमा
काठमाडौं, एजेन्सी - बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुन कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । बिहीबार सामुहिक रुपमा बसेको बैठकपछि ५ जनामा कारोना संक्रमण पुष्टि भएसँगै जोनसन पनि कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन् ।अहिले उनी सेल्फ आइसोलेशनमा बसेको बेलायती ...
इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ को मृत्यु
काठमाडौं,एजेन्सी - इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा एक बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको राष्ट्रिय मानव अधिकारवादी समूहल् आइतबार जनाएको छ ।इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू भएका राष्ट्रिय ...
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाखभन्दा बढी
काठमाडौं,एजेन्सी - विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ ।साथै यस संक्रमणबाट ह ...
अर्को वर्षको अप्रिलसम्म कोरोना भाइरसको खोप उपलब्ध हुन्छ : ट्रम्प
काठमाडौं, एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरेको समाचार ...
अमेरिकी विदेशमन्त्री पोम्पेओ सात देशको भ्रमणमा जाने
काठमाडौं, एजेन्सी - अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ विभिन्न सात देशको भ्रमणमा जाने समाचारमा जनाइएको छ । उनी शनिबार नै युरोप र मध्यपूर्वका केही देशको भ्रमणमा निस्किन लागेको बताइएको हो । उनी यस भ्रमणका क्रममा वेस्ट ब्यांकमा पनि जाने भएको जानकारी दिइए ...

.gif)