अन्तर्राष्ट्रिय
अमेरिकाद्वारा नेपाललाई १ सय थान भेन्टिलेटर सहयोग
काठमाडौं - कोरोनाविरुद्धको लडाईमा सहयोग पुर्याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसआइडी’ मार्फत अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल ...
इजिप्टमा सैनिक हेलिकप्टर दुर्घटना, ७ जना सैनिकको मृत्यु
काठमाडौं,एजेन्सी - इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ । इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्ट ...
बाइडेन र मूनबीच टेलिफोन वार्ता, मिलेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त
काठमाडौं,एजेन्सी - दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ ।दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता करिब १४ मिनेट लामो भएको थियो । वार्ताका क् ...
कोरोना संक्रमणको नयाँ विश्व रेकर्ड बनाउँदै अमेरिका
काठमाडौं,एजेन्सी - पछिल्ला दिनहरुमा अमेरिकामा कोरोना संक्रमण तीव्र बनिरहेको छ । बुधबार यहाँ नयाँ विश्व रेकर्ड बनेको छ । एकदिनमा एक लाख ३६ हजार संक्रमित भेटिएसँगै नयाँ विश्व रेकर्ड बनेको हो ।बितेको १० दिनमा अमेरिकामा १० लाखभन्दा धेरै मानिस अर्थात् ११ ...
जापानमा पनि कोभिडका संक्रमितहरू बढ्दै
काठमाडौं,एजेन्सी - जापानमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी टोकियोमा पछिल्लो समयमा यस भााइरसका संक्रमितहरु बढ्न थालेको जनाएका हुन्।जापानमा मंगल ...
भारतीय पत्रकार गोस्वामी जमानतमा रिहा
काठमाडौं - भारतका पत्रकार अर्नब गोस्वामी जमानतमा छुटेका छन् ।भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधानसम्पादक गोस्वामीलाई बुधबार सर्वोच्च अदालतले जमानतमा छाड्न आदेश दिएको हो । सर्वोच्चले गोस्वामीलाई ५० हजार जमानतमा छाड्ने आदेश दिएको हो ।कात ...

.gif)