अन्तर्राष्ट्रिय
सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह
काठमाडौं,एजेन्सी - म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा गर् ...
म्यान्मारको सेनाविरुद्ध कदम चालिने अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी
काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन् ।बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् भने ...
महाभियोगविरुद्धको सुनुवाईका लागि ट्रम्पद्वारा दुई वकील नियुक्त
काठमाडौं,एजेन्सी - अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध सिनेटमा हुन लागेको महाभियोगमाथिको सुनुवाईका लागि प्रतिरक्षा गर्न दुई जना वकील नियुक्त गरेका छन् ।पूर्व राष्ट्रपति ट्रम्प विरुद्ध एक कार्यकालमै दुई पटक महाभियोग लागेको थियो । ट्र ...
भारतको ओडिसामा भ्यान दुर्घटना हुँदा ९ जनाको मृत्यु
काठमाडौं, एजेन्सी - भारतको ओडिसामा भएको भ्यान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । कोरापुट जिल्लास्थित कोटपुतमा गएराति भएको दुर्घटनमा अन्य १३ जना घाइते भएका छन् ।घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । ओडिसाको सिन्धीगुडा गाउँबाट छत्तीसगढ राज्यक ...
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु
काठमाडौं,एजेन्सी - चिनको हुबेई प्रान्तस्थित वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।यो समाचार तयार पार्दासम्म विश्वमा १० करोड ३५ लाख ३ हजार ८२१ जनामा कोरोना ...
म्यानमारमा सैनिक ‘कू’, एक वर्षको लागि सङ्कटकाल घोषणा
काठमाडौं - म्यानमारमा सैनिक ‘कू’ भएको छ । सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ।सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो।गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार ...

.gif)