सत्ता सम्हालेसँगै बाइडेनले उल्टाए ट्रम्पका यी निर्णयहरु
काठमाडौं,एजेन्सी - अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिए ।
उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले सपथ गराएका थिए।
कोभिड–१९ र सुरक्षा चुनौतीका कारण राष्ट्रपतिको सपथ कार्यक्रमलाई सामान्य बनाइएको थियो । लाखौं मानिस उपस्थित हुने प्रचलन रहे पनि यसपटक थोरै संख्याका मानिस मात्र समारोहमा उपस्थित थिए ।
कार्यभार सम्हालेसँगै पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका केही निर्णयहरु उनले उल्टाएका छन् ।
सत्ता सम्हालेसँगै उनले लिएका निर्णयहरु
कोरोना नियन्त्रणका लागि लिए निर्णय...
आम मानिसलाई ठुलो मात्रामा आर्थिक मदत गर्ने घोषणा...
जलवायु परिवर्तन मुद्धामा अमेरिकाको पुनारागमन...
जातिय विभेद अन्त्यका लागि अर्को कदम..
विश्व स्वास्थ्य संगठनबाट बाहिर निस्कने निर्णयमा रोक
मेक्सिको सिमामा पर्खाल निर्माण गर्ने निर्णय रोकियो
ट्रम्प प्रशासनले जुन मुश्लिम देशहरुमाथि प्रतिबन्ध लगाएका थिए, त्यो फुकुवा गरियो...
स्टूडेन्ट लोनको किस्त फिर्ता गर्ने सेप्टेम्बरसम्मका लागि समयसिमा
फेसबुक पेज Like गर्नुहोस