मलेसिया नेपाली श्रमिकका लागि जोखिमपूर्ण
खबर एक्सप्रेस
२०७६-१०-२० ११:०० मा प्रकाशित
Total Shares: 251
काठमाडौं - नेपाली युवकाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भएपनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ ।
विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु संख्यालाई हेर्दा मलेसिया नेपाली युवाको सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण श्रम गन्तव्य रहेको पाइएको हो ।
हालसम्म रोजगारीका लागि मलेसियाभ गएका नेपालीमध्ये लगभग २ हजार ५ सष्यले विभिन्न कारणले ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेका छन् ।
यसैगरी दोस्रोमा साउदी अरब १ हजार ९ सय, तेस्रोमा कतार १ हजार ९ सय रहेको देखिएको छ ।
कारोबार दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस