कोरोना भाइरस : चीनबाट ल्याइने विद्यार्थीको पहिला स्वास्थ्य जाँच, त्यसपछि व्यवस्थापन
खबर एक्सप्रेस
२०७६-१०-२० ११:०० मा प्रकाशित
Total Shares: 315
काठमाडौं - चीनबाट उद्धार गरी ल्याइने नेपाली विद्यार्थीको स्वास्थ्य जाँचपछि व्यवस्थापन गरिने भएको छ ।
विभिन्न स्थान अवलोकन गरी छलफल चलिरहे पनि अझै टुंगो लागेको छैन । कोरोना भाइरस संक्रमण भएको पाइए तोकिएको अस्पतालको आइसोलेसन वार्डमा राखिनेछ ।
संक्रमण नपाइए निगरानीका लागि छुट्टै स्थान (क्वारेन्टाइन) मा राख्ने तयारी छ ।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस