पत्रपत्रिकाबाट

म्याद गुज्रेका औषधिले बिरामी जोखिममा

काठमाडौं - औषधि पसलले म्याद गुज्रेका औषधि विक्रीका लागि राख्ने गरेको पाइएपछि सरकारले त्यस्ता औषधि बजारबाट तत्काल उठाउन निर्देशन दिएको छ ।वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा औषधि व्यवस्था विभागसहितको टोलीले गरेको अनुगमनका क्रममा ...

चीनबाट ल्याइएका सबै नेपालीलाई कोरोना संक्रमण नभएको पुष्टी

काठमाडौं - चीनको वुहानबाट उद्दार गरी ल्याइएका १ सय ७५ जना नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वुहानबाट कसैमा ल्याइएका १ संय ७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि कोरोना भाइरस ...

प्रदेश र स्थानीय तहलाई औचित्यका आधारमा मात्र अनुदान

काठमाडौं - सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानलाई आवश्यकता र औचित्यका आधारमा वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि स्थानीय र प्रदेशलाई प्रदान गर्ने अनुदान खर्चको आवश्यकता र औचित्यका आधारमा मात्र प्रदान गर्न लागिएको हो ।अनु ...

कार्यक्रमको खाका बनाउन नसक्दा रोकियो २८ अर्ब

काठमाडौं - सरकारले कार्यक्रम कार्यान्वयनको स्पष्ट खाका बनाउन नसक्दा दातृ निकायबाट प्राप्त हुनुपर्ने झण्डै २८ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहयोग रोकिएको छ ।केपी ओली सरकारले निकै प्राथमिकता दिएको प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै प्रदेश तथा स्थानीय सह ...

भारत हुँदै खाडी क्षेत्रका देश जान नयाँ नियम

काठमाडौं - नेपाली नागरिकले अब स्थलमार्ग हुँदै भारत गएर त्यहाँबाट साउदी, कतार, संयुक्त अरब इमिरेट्स ९यूएई०लगायत मध्यपूर्वका नौ देशमा उड्न नपाउने भएका छन् । भारतको दिल्लीस्थित नेपाली राजदूतावासले हालै विज्ञप्ति जारी गर्दै स्थलमार्ग प्रयोग गरेर भारत भएर ...

कर्मचारी खोज्दै सिंहदरबार

काठमाडौं - संघीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन पश्चात काठमाडौंको सिंहदरबार गाउँगाउँ आएको सरकारले दाबी गरे पनि अहिले स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य भएका छन् ।सिंहदरबारबाट काम गर्न स्थानीय तहमा आएका कर्मचारीहरुको अनियमित ...