काडमाडौं - पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ ।

समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी(झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प्राविधिक गर्नेछ ।

सबै आयोजनाको विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्न चारवटा संयुक्त अध्ययन टोली बनाइएको छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिसहितकायी चार संयुक्त अध्ययन समिति बनाइएको हो ।

सिलगुढी(झापा पाइपलाइनको प्रारम्भिक रेखाङ्कन पनि थालिएको छ । नेपाल र अध्ययन गरी प्रतिवेदन तयार भारतको सहसचिवस्तरीय संयुक्त कार्य समूहले संयुक्त अध्ययन टोलं बनाउने निर्णयअनुसार यी समिति बनाइएको हो ।

 गोरखापत्र दैनिकबाट