सेनाको विस्फोटक पदार्थ अस्वीकार
खबर एक्सप्रेस
२०७६-११-२४ ०७:५२ मा प्रकाशित
Total Shares: 1346
काठमाडौं - जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ ।
सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई सहमति नदिने अडान राखेपछि हाजमाले बुधवार सडक विभागलाई पत्र पठाई यस्तो जानकारी दिएको हो ।
विस्फोटक पदार्थ आयातमा सेनाले असहमति जनाउपछि आयोजना प्रभावित हुने भन्दै हाजमाले सडक विभाग लगायत परामर्शदातालाई पत्र लेखी सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्न नसकिने अडान राखेको छ ।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस