पत्रपत्रिकाबाट

आईसोलेशन वार्डमा भर्ना भएका दुई बिरामीको मृत्यु

नेपालगञ्ज - नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ ।स्वास्थ्य कार्यालय बाँकेका फोकलप ...

८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी

काठमाडौं - इन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६ नम्बरका ट्याङकर चालक सागर कार्कीले पेट्रोलमा पानी मिसावट गरेको भेटिएको हो । ‘ट्याङकर ...

राष्ट्रपतिले फिर्ता गरिन् नयाँ गाडी किन्‍ने पैसा

काठमाडौं - राष्ट्रपति विद्या भण्डारीले आफ्ना लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता गरेकी छन् । कोभिड–१९ को महामारीका कारण उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने विश्लेषण ...

लकडाउनका २६ दिन : अपराधका १ हजार घटना

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)ले शनिबार २६ दिन पार गरेको छ । सरकारले सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी कडाइ पार्दै लैजाने निर्णय गरेको छ ।बन्दाबन्दी अवधिभर अपराधका घटना ...

अहिले जीवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा राख्दैनौँ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी  (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताएका छन्।  प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानम ...

उदयपुरका १२ कोरोना संक्रमितलाई राती नै विराटनगर ल्याइयो

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका १२ जनालाई नै शुक्रबार मध्यरातमा उदयपुरबाट विराटनगर ल्याइएको छ। कोरोना पुष्टि भएपछि चार वटा एम्बुलेन्समा राखेर राती विराटनगर स्थित कोरोना अस्थायी अस्पतालमा ल्याइएको हो।कोसी अञ्चल अस्पताल विराटनग ...