पत्रपत्रिकाबाट

ओलीको अध्यादेश: यस्तो छ भित्री रणनीति

काठमाडौं - स्थितरताको अपेक्षा गरेका जनतालाई निराश बनाउँदै नेपालको राजनीतिमा अस्थिरताको शिलान्यास भएको छ।ऐतिहासिक दुईतिहाइ जनमतबाट निर्वाचित सरकारले अहिले संसदमा रहेको समाजवादी पार्टी फुटाउने योजना मात्र बनाएको छैन, भविष्यमा अरु दल पनि फुट्ने अभ्यासको ...

पाँच मिनेटमै कोरोना संक्रमण पत्ता लगाउने किटको अन्तिम परीक्षण हुँदै

एजेन्सी - बेलायतको साउद वालेस विश्वविद्यालयले आधा घन्टाभित्रै कोरोना भाइरस परीक्षण गर्ने किटको विकास गरेको छ । उक्त किटले ठीकसँग काम गर्छ या गर्दैन भन्ने अन्तिम मेडिकल परीक्षण भइरहेको छ ।त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले भने प्राथमिक चरणमा किटको नत ...

कुखुरा व्यवसायमा दैनिक एक करोड भन्दा बढी घाटा

काठमाडौं - मकवानपुर जिल्लामा रहेका एक हजार पाँच सय कुखुरापालक नोक्सान व्यहोर्न बाध्य छन् । लकडाउनका कारण दैनिक एक करोड रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ ।जिल्लाभित्र कुखुरा व्यवसायमा पाँच अर्ब रुपैयाँ लगान ...

गर्भवती र सुत्केरीले घरबाटै सेवा लिन सक्ने

काठमाडौं - गोरखा घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिनुभएको छ । थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)बाट सेवा लिइरहेकी उनको यो दोस्रो गर्भ हो ।अ ...

भारतमै अड्कियो नेपालको रेल

 काठमाडौं -  कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ। रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्र ...

मस्जिदमा लुकिछिपी बसेका संक्रमित रेलबाट नेपाल आएका थिए

गाईघाट - उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केस्थित मस्जिदमा लुकिछिपी बसेका १६ जनामध्ये १२ भारतीयसहित १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले उनीहरूको विगतको यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) गहन अध्ययन थालेको छ ।प्र ...