पत्रपत्रिकाबाट

जलविद्युत आयोजनाका सामाग्री सीमासम्म ल्याउन दिन भारत सहमत

काठमाडौं - लकडाउनका कारण भारतीय भन्सार तथा राजमार्गमा अड्किएका सवारी साधनलाई भारतले नेपाली सीमासम्म सहज रुपमा आवत जावत गर्न दिने भएको छ ।नेपालमा निर्माणाधीन अवस्थामा रहेका बिभिन्न जलविद्युत् आयोजनाका सामान, उपकरण तथा मेसिनहरु बोकेका सवारी साधन लकडाउन ...

चार महिनाअघि नेपाल आएकामा कहाँबाट सर्‍यो कोरोना ?

विराटनगर - शुक्रबार कोरोना भाइरस (कोभिड १९) पुष्टि भएका १२ जनाको पीसीआर विधिबाट विराटनगरस्थित कोसी अस्पतालमा गरिएको परीक्षणमा बिहीबार नै पोजेटिभ रिपोर्ट आएको थियो। तर, अन्तिम परीक्षण र प्रमाणित टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नै गर्ने नि ...

बालुवाटारमा ओली-प्रचण्डको दुई घण्टे वार्ता: तोडिएला अविश्वास ?

काठमाडौं - प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दश दिनपछि शनिबार भेटवार्ता भएको छ।उनीहरुबीच कोरोना भाइरसले सिर्जना गरेको जटिल स्थिति, लकडाउनलाई प्रभावकारी बनाउने र बीचबाटोमै अलपत्र परेका मजदुरको उद्धार तथा नागरिकलाई राहत ...

६४ करोड थान नोट चीनमा छापिने

काठमाडौं - नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ ।राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ ।बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ...

कोरोना संक्रमण त्रासले देशै संकटमा परेका बेला सर्वोच्चको आदेशविपरीत गुपचुप आयोग गठन

काठमाडौं – सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेश छलेर मुलुकलाई ठूलो व्ययभार हुने गरी भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको‌ खुलेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै संकटमा परेका बेला सर्वोच्चको आदेशविपरीत गुपचुप आयोग गठन गरिएको हो।& ...

‘विद्युत् महसुलमा छुट छ कि छैन ?’

काठमाडौं – बन्दाबन्दी घोषणापछि न्यून वर्गका जनतालाई राहत दिने उद्देश्यसहित सरकारले घोषणा गरेको विद्युत् महसुल छुटसम्बन्धी निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा उपभोक्ता अन्योलमा छन् । निर्णय कार्यान्वयनमा तदारुकता देखाइएको भए अहिले करिब ३८ लाख ग्राहकले वि ...