पत्रपत्रिकाबाट
कोरोना कहर : कर्णाली प्रदेश एक साता सिल गरिने
काठमाडौं - अहिलेसम्म कोरोना भाइरसबाट सुरक्षित रहेको कर्णाली प्रदेशलाई थप सुरक्षित बनाउन एक साता पूर्णरुपमा सिल गरिने भएको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले कर्णाली प्रदेशका ...
उपत्यकाका आठ सडक निर्माण शुरू
काठमाडौं - काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत उपत्यकाका तीनवटा जिल्लाका आठवटा सडकमा निर्माण कार्य पुनः अगाडि बढाइएको छ ।कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीबाट रोकिएको सडक निर्माण कार्य पुनः शुरू भएको हो ।काठमाडौँमा तीन ...
एक सातासम्म वर्षाको निरन्तरता
काठमाडौं - नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ ।नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका ...
एकजुट विश्वबाटै कोरोना पराजित गर्न सम्भव : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी, अस्वस्थता र अल्पविकसित अवस्था विरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभिनुपर्ने बताएका छन् ।उनले विद्रोह तथा लडाइँमा संलग्न हुने यो समय नभएको चर्चा गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा व ...
प्रचण्डले सचिवालय बैठकमा धोका दिएको नेपाल समूहको निष्कर्ष
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको छ।पार्टीभित्र आन्तरिक विवाद तीव्र बन्दै गएका बेला शनिबार बसेको सचिवालय बैठकमा कार् ...
लकडाउन जेठ १० गतेसम्म लम्ब्याउने सरकारको तयारी
काठमाडौं - कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ।मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम क ...

.gif)