पत्रपत्रिकाबाट
चार लाखभन्दा बढी स्वदेश फिर्न इच्छुक
काठमाडौं - श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताएका छन् ।प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुध ...
साइबर ब्युरो गठनको एक वर्ष : ठूला घटनामा असफलता, सामाजिक सञ्जालमा गालीगलौजविरुद्ध सक्रिय
काठमाडौं - साइबर अपराध नियन्त्रण गर्न गठित नेपाल प्रहरीको साइबर ब्युरो फेसबुकमा गालीगलौज गर्नेलाई पक्राउमा सीमित भएको छ । स्थापनाको एक वर्ष हुँदा पनि ब्युरोले संगठित किसिमका साइबर अपराधको अनुसन्धानमा एउटै सफलता पाउन सकेको छैन । गत वर्ष वैशाखदेखि ...
नेकपा स्थायी कमिटी बैठक अनिश्चित : एजेन्डामा दुई पक्ष सहमत हुन सकेनन्
काठमाडौं - शीर्ष नेताहरूबीच विमति भएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बुधबार डाकिएको सचिवालय बैठक नै अपूरो भएको छ । नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुपरेकाले अहिले अन्य विष ...
लकडाउनमा सेनाको मेडिकल कलेजद्वारा शुल्क तिर्न विद्यार्थीलाई ताकेता
काठमाडौं - व्यापारीकरणको आरोप लागेका निजी शैक्षिक संस्थाले पनि मानवीयता देखाउँदै लकडाउनमा शुल्क नमागिरहेका वेला सेनाको मेडिकल कलेजले भने एमबिबिएसका विद्यार्थीलाई वैशाख मसान्तभित्र भुक्तानी गर्न ताकेता गरेको छ, त्यो पनि सरकारले तोकेभन्दा करिब आठ लाख अ ...
कोरोनाको असरः ४४२ कैदीबन्दी छुटे
काठमााडौं - कारोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएका छन् । सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा कैद स ...
मन्त्रिपरिषद् बैठक आज, लकडाउन लम्बिने
काठमााडौं - सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन ...

.gif)