पत्रपत्रिकाबाट

कारागार लगायतका सुरक्षामा सेना खटाइने, सीमा क्षेत्रमा प्रहरी संख्या थपिने

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९ ) महामारी नियन्त्रणका लागि नेपाल–भारत सीमा नाकामा सुरक्षाकर्मीको संख्या बढाइने भएको छ ।गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा आइतवार मन्त्रालयमा बसेको सुरक्षा पदाधिकारीको बैठकले सो सम्बन्धि आवश्यक प्रक्रिया अगाडि बढ ...

जोरपाटी–सुन्दरीजल सडक विस्तार सुरू

काठमाडौं - कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार सुरु गरिएको छ ।काठमाडौँ उपत्यकाकै साँघुरो सडकमध्ये एक उक्त सडकको विस्तारका लागि ठेक्का ...

लकडाउन खुकुलो गर्न बन्यो यस्तो कार्ययोजना

काठमाडौं -  लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै ...

नेकपामा यसरी उल्टियो समीकरण

काठमाडौं - पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ।नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र मा ...

टर्‍यो ओलीको सत्ता संकट, नेकपा सचिवालय बैठकमा कसले के भने ?

काठमाडौं - नेकपाको आन्तरिक शक्ति सन्तुलनमा फेरबदल आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट सिर्जित सत्ता संकट तत्कालका लागि टरेको छ ।नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेसँगै प ...

यसरी भयो नेकपामा युद्धविराम

काठमाडौं - सरकार र पार्टी नेतृत्वमा केपी ओलीलाई अडाउने र हटाउने ‘वारपार’को संघर्षमा परेको नेकपाले समझदारीको बाटो लिएको छ । स्थिरताको प्रतिबद्धता प्रकट गरेर दुईतिहाइ प्राप्त गरेको नेकपाभित्र युद्धविराम गराउन उत्तरी छिमेकीले पनि भूमिका खेलेको नेताहरूको ...