पत्रपत्रिकाबाट
विभिन्न जिल्लामा कोरोना फैलिएपछि रातारात काठमाडौं भित्रिने बढे
काठमाडौं - तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ ।केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट २४ भन् ...
पेट्रोलियम पदार्थको मूल्यसूची घटेर आए पनि निगमले मूल्य घटाएन
काठमाडौं - अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन । भारतीय आयल कर्पोरेसनसँगको स्वचालित मूल्यसूची अनुसार हरेक १५/१५ दिनमा मूल्य समायोजन हुने व्यवस्था छ तर यो अह ...
सचिव फेरबदल हुने क्रम बढ्दै
काठमाडौं – नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर हद र कोही सचिवको पाँच वर्षे सेवा अवधि पूरा गरी सेवा निवृत्त हुने अवस्थामा पुगेका हुन् । यसै क्रममा शि ...
ओलीले एक पद छाड्नुपर्ने मुद्दा नेपाल समूहले उठाउने
काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ । सत्तारुढ नेकपाको आगामी २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूहको प्रधानमन्त ...
विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा नेपालले पुनर्विचार गर्ने
काठमाडौं - अतिकम विकसित मुलुकको सूचीबाट सन् २०२२ सम्म विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा नेपालले पुनर्विचार गर्ने भएको छ ।कोरोना भाइरसको महामारीका कारण तत्काल र दीर्घकालीन रूपमा देखापर्नसक्ने असर मूल्याङ्कन गरेर स्तरोन्नति हुने वा नहुने विष ...
मलेसियामा लकडाउन खुकुलो
काठमाडौं - मलेसिया सरकारले सोमबारदेखि बन्दाबन्दी (लकडाउन) केही खुकुलो गर्ने भएको छ ।मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले पहिले जस्तो स्वतन्त्र रूपमा मानिसको आवातजावत वा भीडभाड नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउँदै लैजाने मल ...

.gif)