पत्रपत्रिकाबाट

लकडाउनभित्र ४० अर्बको आयात

काठमाडौं - नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४ करोड ३२ ...

सङ्क्रमण देखिएसँगै नेपालगन्जमा कोरोना परीक्षणको चटारो

काठमाडौं - तीन दिनदेखि नेपालगञ्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर पूर्ण रूपमा सिलबन्दी गरिएको छ । यो अवधिमा सहरका सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन मात्र गुडिरहेका देखिन्छन् ।नगरका अधिकांश क्षेत्र सुनसान छन् । यहाँ २३ ...

उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी

काठमाडौं - कोभिड–१९ महामारीको सङ्क्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ ।यसक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलल ...

यातायात क्षेत्रमा छुटको माग

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बन्दाबन्दीका कारण यातायात व्यवसायीहरू बढी मर्कामा परेको भन्दै राहतका लागि पहल गरिने बताएका छन् । बिहीबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ ...

पास भएकालाई पनि नाकाबाटै फर्काइँदै

काठमाडौं - सरकारले पास भएका सवारी साधनलाई उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । पास लिएकाहरुबाटै बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो । अब पास भएर पनि उपत्यका बाहिरबाट आउनेले अत्यावश् ...

अन्योलमा शिक्षा मन्त्रालय

काठमाडौं - लकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षा सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन । लकडाउनको ४४ औं दिन पुगिसक्दा समेत ठोस योजना ल्याउन नसकेको पाइएको हो । लाखौं विद्यार्थी ‘अबको विकल्प के ?’ भन्दै प्रश्न उठाउन थालेका ...