पत्रपत्रिकाबाट

भूमि मिचेपछि नेपाल भारतसँग असन्तुष्ट, तुरुन्त विस्तृत विवरण पठाउन दूतावासलाई निर्देशन

काठमाडौं -  भारतले अतिक्रमित नेपाली भूमिमा एकतर्फी सडक उद्घाटन गरेकोमा नेपाल असन्तुष्ट भएको छ । यो विषयमा विस्तृत विवरण यथाशीघ्र पठाउन परराष्ट्र मन्त्रालयले दिल्लीस्थित दूतावासलाई शुक्रबार निर्देशन दिएको छ ।दूतावासबाट विवरण आएपछि धारणा सार्वजनिक ...

हाँस्यास्पद सोधपुछले हैरानी

काठमाडौं - टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री नं. १११५ मा हिजोआज कर्मचारी यस्तै हास्यास्पद प्रश्न झेल्न बाध्य छन् । कोरोना भाइरस (कोभिड–१९) बारे परामर्श तथा जानकारी दिन सञ्चालन गरिएको निःशुल्क फोनमा यस्ता ठट्यौला फोन कलबाट क ...

उच्च ओहोदाका व्यक्तिका आफन्त शक्तिको आडमा उपत्यका भित्रिन थाले

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ ।यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा बन्दाबन्द ...

खुल्न थाले देशभरका उद्योग

काठमाडौं – बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एबं श्रमिक ब्यवस्थापन र उत्पादित बस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको ब्यवसायीको गुनासो रहेको छ ।विराट ...

नेपालसँग सल्लाह नै नगरि भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो

काठमाडौं -  नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारत ...

स्वास्थ्य सामग्री ल्याउन ढिलाइ

काठमाडौं - सेनाले जिम्मा पाएको समयभन्दा १५ गुणाले कोरोना भाइरस संक्रमण बढीसक्दा पनि स्वास्थ्य सामग्री भित्र्याउन सकेको छैन। उसले चीनको पाँच दिने सार्वजनिक बिदालाई बहाना बनाएको छ।सरकारले गत चैत १६ मा नेपाली सेनालाई स्वास्थ्य उपकरण आपूर्तिको जिम्मेवारी ...