पत्रपत्रिकाबाट
बामदेव भन्छन् : पार्टी बलियो बनाउनेमा ध्यान केन्द्रित गरेको छु
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन्।गोरखापत्रसँग शनिबार कुरा गर्दै नेता गौतमले भने, 'पार्टी बलियो भयो भने सरकार बलियो हुन्छ, सरकार ...
भारतबाट ट्युबमार्फत महाकाली नदी तरेर नेपाल फर्कने क्रम जारी
बैतडी - भारतसँग सीमा जोडिएको बैतडीका विभिन्न ठाउँमा नेपालीहरु फर्कने क्रम अझै पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा नाका बन्द गरे पनि महाकाली नदी ट्युबमार्फत तरेर नेपाल फर्कने क्रम जारी छ ।भारतका विभिन्न ठाउँमा अलपत्र ...
क्वारेन्टाइनमै जन्मिए जुम्ल्याहा
काठमाडौं - तुुलसीपुरमा क्वारेन्टाइनमा रहेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छन् ।तुलसीपुर उपमहानगरपालिका–१३, फूलबारीकी अनिता यादवले शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जुम्ल्याहा छोरी जन्माएकी हुन् ।चार महिनादेखि भारतको रुपैडिहा बि ...
दर्ता नभएका व्यवसायले कमाउँछन् सवा दुई खर्ब
काठमाडौं - कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले दुई खर्ब ३३ अर्ब १ ...
कोरोनासम्बन्धी बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) महामारी रोगको पहिचान, रोकथाम तथा प्रतिकार्यसम्बन्धी जानकारीसहित सङ्क्रमितको ट्रेसिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक गरिएको छ ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विपद् व्यवस्थापन ...
‘भारतले नेपाली भूमि मिचेर सडक बनाउनुमा नेपाल सरकारको बढी दोष’
काठमाडौं - भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकोमा विभिन्न राजनीतिक दलका नेताले सन्देह व्यक्त गरेका छन् । उनीहरुले नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी रहेको टिप्पणी गरेका छन् । सीमा सुरक्षा सरकारक ...

.gif)