पत्रपत्रिकाबाट

नेपालसँग तत्काल वार्ता गर्न भारत अनिच्छुक

काठमाडौं - कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले राजनीतिक नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत यस विषयमा तत्काल वार्तामा बस्न अनिच्छुक देखिएको छ। त्यहाँका केही राजनीतिक विश्लेषक र विज्ञहरूले नेपालसँग वार्ता गरी विवाद समाधान गर्न आग्रह गरे ...

सरकारी कार्यालयका आआफ्नै कार्यतालिका, कर्मचारी आए, सेवाग्राही न्यून

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीपछि सोमबारदेखि सरकारी तथा निजी कार्यालय खुलेका छन् ।चैत ११ देखि जारी बन्दाबन्दीमा आवश्यक सेवाबाहेक सरकारी तथा निजी कार्यालय, व्यवसाय, उद्योग बन्द रहेका थिए ...

यी हुन् लिम्पियाधुरा-लिपुलेक-कालापानीको यथार्थ

काठमाडौं - धेरैलाई लाग्न सक्छ- लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरत ...

क्लिन फिड लागू गर्ने तयारीमा रहन निर्देशन

काठमाडौं - सूचना तथा प्रसारण विभागले विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित ९क्लिन फिड० व्यवस्था कार्यान्वयनका लागि सेवा प्रदायक संस्थालाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ ।विज्ञापन ऐन–०७६ को प्रावधानअनुसार आगामी कात्तिक ८ देखि यो व्यवस्था लाग ...

सिरहामा स्वाब सङ्कलन रोकियो, जोखिम बढ्दो

काठमाडौं - विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प् ...

'पहिलो पटक अमेरिकाले ०२४ मा नेपालको नक्सा एटलसमा राखिदिएको थियो'

काठमाडौं - नेपालको नक्सा इतिहास त्यति लामो छैन। नेपालले आफैं नक्सा बनाएको ४५ वर्ष मात्रै भएको छ। त्यसअघि भारतीय पक्षले बनाइदिएका नक्सा प्रयोगमा आउने गरेका थिए। नेपाल सरकारले पहिलो पटक २०३२ सालमा अन्तर्राष्ट्रिय सीमासहित नक्सा जारी गरेको नापी विभागका ...