पत्रपत्रिकाबाट

जेठ महिनामा बेलहियाबाट १८ हजार ९१ भित्रिए, २३ हजार ६ सय ४२ बाहिरिए

काठमाडौं - रुपन्देहीको बेलहिया नाका भएर जेठ महिनाभरमा १८ हजार ४९१ जना नेपाली नेपाल भित्रिएका छन् । त्यस्तै, यही नाकाबाट जेठ भएर भारत प्रवेश गर्नेको सङ्ख्या २३ हजार ६४२ रहेको इलाका प्रहरी कार्यालय, बेलहियाले जनाएको छ ।जेठको अन्तिम दिन आइतबार मात्रै ६७ ...

सरकारी कार्यालय आजदेखि खुल्दै

काठमाडौं - कोरोना भाइरस रोग (कोभिड–१९) नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेको ८३ दिनपछि सोमबारदेखि सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुँदै छ ।बन्दाबन्दीले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथ ...

मध्यान्हमै अस्ताएको ‘सूर्य’

काठमाडौं - ‘जीन्दगीमा सबैभन्दा महत्वपूर्ण केही छ भने त्यो जीन्दगी नै हो ।’ फिल्म ‘छिछोरे’ मा सुशान्तसिंह राजपुतले बोल्ने संवादको हो यो । यसमा उनी बुबाको भूमिकामा छन्, उनको छोराले परीक्षा सोचेजस्तो नतिजा नआएपछि आत्महत्याको प्रयास गर्छन् । सुशान्त अस्प ...

कतारबाट फर्कनेको सूची सार्वजनिक

काठमाडौं  - कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी कुल छ हजार ७७ जनाको विवरण दूतावासले ...

भीडभाडमा असावधानी आत्मघाती

काठमाडौं - कोरोना संक्रमणको जोखिम उच्च रहेकाले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाती हुने चेतावनी विज्ञले दिएका छन् । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञको भनाइ छ । स्वस्फूर्त र स्व ...

२५ अर्बको बिजुली खेर जाँदै

काठमाडौं – सरकारले नीतिगत सम्बोधन नगरेको र भारतीय बजार खुला नभएका कारण आगामी वर्ष न्यूनतम २५ अर्ब रुपैयाँभन्दा बढीको बिजुली खपत नभई खेर जाने भएको छ। सिँचाइ, विद्युतीय परिवहन, विद्युतीय चुलो (इन्डक्सन) मा बिजुली खपत गराउन सरकारले नीतिमार्फत सम्बोधन नग ...