पत्रपत्रिकाबाट

पहिलोपल्ट पहिरोको पूर्वानुमान

काठमाडौं - यसै साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो । जेठ ३० गते पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा आठ जना स्थानीयले ज्यान गुमाए । त्यसअघि लमजुङको टक्सारमा लगातार पहिरो जाँदा मानवबस्ती जोखिममा परेको छ ।सरकार, जल तथा ...

विभिन्न दलका शीर्ष नेताहरूसँग राष्ट्रपतिको भेटवार्ता : राष्ट्रिय मुद्दाहरूमा एकजुट हुन आह्वान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूलाई एकजुट हुन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले भौगोलिक अखण्डताका लागि दलहरूबीच अभूतपूर्व एकता देखिएकोमा सरकार तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई धन्यवादसमेत दिएकी छ ...

एमसीसी सम्झौता अनुमोदनमा अमेरिकी चासो

काठमाडौं - विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा ढिलाइ र यही कारण राजनीतिक असमझदारी बढेका बेला अमेरिकाले एमसीसी सम्झौतामा नेपालको स्थितिबारे सरोकार राखेको छ ।अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियो ...

कहिले आउँछ एसईईको नतिजा ? बोर्ड भन्छ : साउनभित्रै

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएप ...

कोरोनाविरुद्ध घामको किरण उपयोगी, यस्तो छ वैज्ञानिक अध्ययनको निष्कर्ष

काठमाडौं - कोरोना भाइरसका कारण किन उत्तरी ध्रुवनजिक पर्ने डेनमार्क, नर्वे र फिनल्यान्डभन्दा इटाली र स्पेनमा धेरैको ज्यान गयो ? भाइरस संक्रमणका कारण किन अश्वेतको अत्यधिक मृत्यु भयो ? किन यसले बेलायतका श्वेतभन्दा बढी अश्वेत, एसियन तथा अल्पसंख्यकको बढी ...

काठमाडौं भित्रिनेले अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं - तपाईं सरकारले तोको मापदण्डअनुसार आफू बस्ने स्थानीय तहको अनुमतिसहित जिल्ला प्रशासन कार्यालको पास लिएर काठमाडौँ आउनुभएको हो ? वा त्यस किसिमको प्रक्रिया पुर्याएर आउने तयारीमा हुनुहुन्छ ? यसरी आउँदा पनि अब तपाईंले १४ दिन होम क्वारेन्टिनमा बस्न ...