पत्रपत्रिकाबाट

कोरोना नियन्त्रणका लागि फेरि ५५ करोडभन्दा बढी निकासा

काठमाडौं - सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषले गत बुधबार सो र ...

ओलीले मौनतामै पन्छाइदिए आफूमाथिको सम्भावित आलोचना

काठमाडौं - नेकपा स्थायी समिति बैठकमा शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने केही सदस्यको तयारी थियो। पार्टीरसरकार दुवैको नेतृत्वकर्ताका रूपमा उनीमाथि खनिने गृहकार्य पूरा भएको थियो। तर, त्यो विषयले तब छिर ...

त्रिविले प्रहरीलाई दिएको जग्गा फिर्ता

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले महानगरीय प्रहरी वृत्त कीर्तिपुरको भवन निर्माण गर्न दिएको जग्गा भवनसहित फिर्ता लिने निर्णय गरेको छ । त्रिवि परिसरमा शैक्षिक गतिविधिलाई समेत बाधा पुग्ने गरी प्रहरी कार्यालय निर्माण गरिएको भन्दै विद्यार्थी, प्राध्यापक ...

नेताका गलामा कोरोना भगाउने कार्ड !

काठमाडौं - प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए ।पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भ ...

यातायात व्यवसायीको पीडा : किस्ता तिर्न नसक्दा ‘फोन अफ’ गर्न बाध्य

काठमाडौं - सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताउनु भएको छ । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज ति ...

थप १० वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

काठमाडौं - सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो ।थप सञ्चालन गर्न लागिएका प्रयोगशालामा मे ...