पत्रपत्रिकाबाट
सरकारलाई संसदीय समितिको निर्देशन : १० हजार भेन्टिलेटर र आईसीयू व्यवस्था गर्नू
काठमाडौं - प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ संक्रमितको उपचार प्रभावकारी बनाउन जोड दिँदै १० हजार भेन्टिलेटर र आईसीयू शय्या व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।कोरोनाका कारण अन्य बिरामीको उपचारमा बाधा नपुर्याउन पनि समित ...
लक्षण भएका २५% संक्रमितलाई अक्सिजन जरुरी
काठमाडौं - अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो समय लक्षण भएकामध्ये एक चौथाइलाई अक्सिजन दिनु परिरहेको छ । कोरोनाबाट मृत्यु हुन सक्ने जोखिम कम गर्न ‘अक्सिजन थेरापी’ मा मुख्य ध्यान केन्द्रित गर्न विज्ञहरूले सुझाएका छन् ।कोरोन ...
अब उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइन नै आइसोलेसन
काठमाडौं - काठमाडौं उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा ...
‘नो अबजेक्सन लेटर’ नपाउँदा अन्योलमा विद्यार्थी
काठमाडौं - सरकारले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि ‘नो अबजेक्सन ९एनओसी ० लेटर’ नदिँदा सयौं विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने प्रक्रिया रोकिएको छ। बेलायत, अमेरिका, जापान, जर्मनी, नेदरल्याण्डलगायत देशका विश्वविद्यालयबाट उच्च शिक्ष ...
संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन
काठमाडौं - कोरोना संक्रमण बढ्दै गएपछि ४३ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको सरकारले आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ। सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयारी गर्न, क्वारेन्टाइन बनाउन, निषेधाज्ञा प् ...
निषेधाज्ञा गरेकै दिनदेखि तरकारीको मूल्य ८० प्रतिशतसम्म बढ्यो
काठमाडौं - उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ ।बज ...

.gif)