पत्रपत्रिकाबाट

कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो

काठमाडौं - पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सा ...

सवारी चालक अनुमति पत्र छपाइ सकियो

काठमाडौं - गत चैत महिनादेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स)को छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर्न बाँकी लाइसेन्स सबै छापिइ ...

मन्त्री, सचिव र उच्चपदस्थलाई पछ्याउँदै कोरोना, ९० प्रतिशत कर्मचारी कार्यालय जान छाडे

काठमाडौं - मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको ...

सगरमाथाको उचाइ कति ? घोषणा गर्न चीनसँग समन्वय हुँदै

काठमाडौं - विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो ।सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सक ...

जो दिनभर संक्रमित बोक्छन्

काठमाडौं - पोखरा स्थायी घर भएका धर्म रिमालले शुक्रबार बिहान ७ बजे खाजा खाए । अनि पीपीई लगाएर तयारी अवस्थामा बसे । लगत्तै नेपाल एम्बुलेन्स सेवाको कल सेन्टर १०२ मा फोन आउनेबित्तिकै कोरोना संक्रमितको व्यवस्थापनमा खटिए ।शुक्रबार उनले पहिलो ट्रिपमा डिल्ली ...

जुनसुकै अस्पताल ‘कोभिड डेडिकेटेड’ तोकिने

काठमाडौं - सरकारले आवश्यकताअनुसार जुनसुकै अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचारमा लगाउन सक्ने निर्णय गरेको छ ।संघीय राजधानी काठमाडौं नै कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजी, सहकारी,सरकारी, सामुदायिक जुनसुक ...