पत्रपत्रिकाबाट

नेपाल प्रहरीमा पाँच डिआइजी थपिने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा डिआइजी दरबन्दी थप गर्न सहमत भएपछि मत्रालयले थप तयारी समेत अघि बढाएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।गृह मन्त्रालय स्रोतका अनुसार सो विषयमा प्रहरी प्रधान कार्यालय र मन्त्रालयबी ...

बैंकका कर्मचारीमा कोरोना संक्रमण बढ्यो

काठमाडौं - कोभिड–१९ को जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारी संक्रमण हुने क्रम बढेको छ । यही क्रममा शनिबारसम्म प्राइम कमर्सियल बैंकका मुख्य कार्यालयमा कार्यरत डेढ दर्जन कर्मचारीमा कारोना संक्रमण पुष्टि भइसकेको छ । केही कर्मचारीको परीक्षणको ...

निर्माण व्यवसायीले फिर्ता मागे धरौटी

काठमाडौं - निर्माण व्यवसायीले कोभिड १९ को कारण पयाप्त नगद नहुँदा निर्माणका काम रोकिएको बताएका छन् । लकडाउनपछि काममा प्रगति नभए पनि दसैंपछि कामको चाप बढ्ने भन्दै व्यवसायीले नगद प्रवाहमा सहजता मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।‘नगद प्रवाहमा समस्या छ, ...

सम्बन्ध सुधार्न भारतको ‘खोप कूटनीति’

काठमाडौं - केही महिनायता छिमेकीहरूसँग बिग्रिरहेको सम्बन्ध सुधार्न भारतले कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच खोप कूटनीतिलाई अघि बढाएको छ । एक वर्षयता भारतको नेपाललगायत श्रीलंका, माल्दिभ्स र बंगलादेशकासाथै भुटानसँगको सम्बन्ध पनि सुमधुर बन्न सकेको छै ...

कोरोनाबाट एकै दिन सबैभन्दा बढी मृत्यु, आईसीयू र भेन्टिलेटरमा चाप

काठमाडौं - कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ प ...

जनस्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ, थप फैलिँदै कोरोना

काठमाडौं - सर्वसाधारणबाटै जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना हुन नसक्दा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । संक्रमण तीव्र रूपमा बढ्दै गए पनि आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना तथा कार्यान्वयमा हेलचेक्र्य ...