पत्रपत्रिकाबाट

अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी

काठमाडौं - कोरोना संक्रमण, लकडाउन र निषेधाज्ञाका कारण गर्भवती तथा सुत्केरी समयमा अस्पताल पुग्न सकेका छैनन् । नियमित गर्भजाँच नगर्दा र अस्पताल नपुग्दा ज्यान गुमाउनेको संख्या बढ्दो छ ।स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार यसबीच ज्यान गु ...

३ कम्पनीका काेराेनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै

काठमाडौं - खाेप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाएको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ...

मुलुकभर रगतको अभाव

काठमाडौं – बढ्दो कोरोना संक्रमणका कारण मुलुकभर रगतको अभाव खड्किएको छ । कोरोना भाइरस जोखिम बढ्दै गएपछि सरकारी तवरबाट भएको लकडाउनका कारण आवतजावतमा कठिनाइ हुँदा रगत संकलन हुन नसकेको हो ।देशभर ७३ वटा ब्लड बैंक रहेका छन् । यद्यपि अधिकांश ब्लड बैंकमा रगत स ...

धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने

काठमाडौं - नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो खानीबाट फलामको उत्पादनबारे चीनमा भइरहेको परीक्षणले फलामको उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।चीनको छेन्दुस्थित चाइना भूगर्भ सर् ...

कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने

काठमाडौं - अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो ।पाठ्यक्रम विकास केन्द्रका कार्यकारी ...

उपचारै नपाएर जान्छ ज्यान

काठमाडौं - तीनवटै तहका सरकारको दाबी पत्याउने हो भने कोरोना कहरमा पनि प्रदेश १ को अवस्था ठीक छ। प्रदेश सरकार मन्त्रिपरिषद्ले शुक्रबार पनि ‘कोरोना कहर व्यवस्थापनमा जनअपेक्षा अनुसारकै काम भइरहेको’ निष्कर्ष निकालेको छ। तर वास्तविकता योभन्दा फरक छ। & ...