पत्रपत्रिकाबाट
अनियन्त्रित बन्दै कोरोना
काठमाडौं - मंगलवार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।यसअघि सबैभन्दा उच्च संख्यामा गत १९ असारमा ७ सय ४६ जनामा संक ...
ब्याजदर घटाउने प्रतिस्पर्धामा बैंकहरू
काठमाडौं - नेपाल बैंक लिमिटेडले २ हप्ताअघि ५ वर्षका लागि ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना सार्वजनिक गर्यो । घर निर्माण, खरिद गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घर कर्जासमेत स्वाप गर्ने सुविधाका अतिरिक्त बैंकले नयाँ लघ ...
कक्षा ११ को भर्ना भदौ १५ पछि
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका ...
उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा
काठमाडौं - सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने उडान तत्काल स्थगित गरेको हो ।सरकारले गठन गरेको कोभिड–१९ सङ ...
एसईईमा विद्यालयले पठाए आफूखुसी अंक, ९ हजारभन्दा बढीको जीपीए ४
काठमाडौं - कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ ।विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपे ...
भाजपाको पक्ष लिएपछि फेसबूकको आलोचना
काठमाडौं - भारतको सर्वोच्च अदालत र त्यसका प्रधानन्यायाधीशलाई लक्षित गर्दै माइक्रोब्लगिङ साइट ट्वीटरमा प्रेषित गरिएको सामग्रीलाई लिएर सिर्जना भएको बबाल साम्य हुन नपाउँदै अर्को सामाजिक सञ्जाल फेसबूक पनि विवादमा तानिएको छ ।सत्तारूढ दल भारतीय जनता पार्टी ...

.gif)