पत्रपत्रिकाबाट

त्रिविको स्थगित परीक्षा असोजभित्रै

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाक ...

बन्दीबाहेक सर्वोच्चमा सम्पूर्ण सुनुवाइ ठप्प

काठमाडौं - सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दा तथा रिट निवेदनको सुनुवाइ गर्ने कार्य रोकेको छ ।सर्वोच्चले विगत ५ दिनदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दाको सुनुवाइ गर्ने क्रम रोकेको हो । सर्व ...

पीसीआर परीक्षणको नतिजा २४ घण्टाभित्र दिन निर्देशन

काठमाडौं - प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको अन्त्य गर्न निर ...

६७ अर्ब १९ करोड रुपैयाँ संकलन

काठमाडौं - विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पु-याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ ।सरकारले चालु आर्थिक वर्ष २०७७-७८ को दोस्रो महिनाको ८ भदौसम्म ६७ अर्ब १९ करोड २० लाख रुपैयाँ रा ...

जोखिम भत्तामा लोभ्याएर सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई, आन्दोलन शुरू

काठमाडौं - कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत ‘फ्रन्ट लाइन’मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् ।कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष ...

तीन सरकार तीनतिर, कोरोना सबैतिर !

काठमाडौं - मुलुकमा संघ, प्रदेश र स्थानीय गरी ३ तहका सरकार छन् । तर संघीयताको मर्मअनुरूप समन्वय र सहकार्य हुन सकेको देखिँदैन ।तीनै तहका सरकारबीचको समन्वय अभाव कोरोना भाइरस संक्रमण नियन्त्रणमा देखिएको छ । प्रादेशिक योजनाविद् डा. खिमलाल देवकोटा ३ तहबीच ...