पत्रपत्रिकाबाट
आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भइन् ९६ वर्षीया वृद्धा
बुटवल - रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्। ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन्। ‘कोरोनाको बारेमा ...
अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने
काठमाडौं - सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ...
काठमाडौं–रक्सौल रेलमार्ग निर्माणको डिपिआरका लागि भारतले माग्यो अनुमति
काठमाडौं - काठमाडौंलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन भारत सरकारको स्वामित ...
बाढीपहिरोको कहालीलाग्दो शृंखला, मुख्य कारण जथाभावी खनिएका सडक
काठमाडौं - यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य कारण नै अव्यवस्थित रुपमा निर्माण गरिएका ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर ...
अध्यक्षद्वयको साझा प्रस्तावमा नेपालले आलोचनात्मक टिप्पणी गर्ने
काठमाडौं - नेकपामा पार्टीका दुई अध्यक्षले स्थायी समिति बैठकमा पेस गर्ने साझा प्रस्तावमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने भएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार् ...
नेप्सेको सिस्टममा फेरि समस्या
काठमाडाैं - दाेस्रो बजारमा लगानीकर्ताले बिहीबार पनि सहज रूपमा कारोबार गर्न पाएनन् । नेप्सेको कारोबार प्रणालीमा समस्या भएपछि दिउँसो सवा २ बजेसम्म लगानीकर्ताले सेयर किनबेच गर्न पाएनन् ।धितोपत्र ब्रोकरमार्फत भएका खरिदबिक्री अर्डर नेप्सेको मुख्य कारोबार ...

.gif)