पत्रपत्रिकाबाट
भारतले नछाडे पनि स्थानीय र प्रदेश सरकारको प्राथमिकतामा लिम्पियाधुराको विकास
काठमाडौं - नेपालले आफ्ना भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरे पनि ती ठाउँमा राज्यको उपस्थिति छैन। दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने यी क्षेत्र ६० वर्षदेखि भारतद्वारा अतिक्रमित छन्।भारतले नछाडे पनि स्थानीय र प्रदेश सरक ...
चोभारस्थित सुख्खा बन्दरगाह निर्माण ठप्प
काठमाडौं - कोभिड १९ को प्रत्यक्ष प्रभाव चोभारस्थित सुख्खा बन्दरगाह निर्माणमा पनि परेको छ। कोरोना महामारी, लकडाउन र विभिन्न समयको निषेधाज्ञाले चोभारस्थित निर्माणाधीन सुख्खा बन्दरगाहको काम ठप्प भएको हो।निर्धारित समयमा ७ महिनाको म्याद थप गर्दा पनि बन्दर ...
विश्व बैंक भन्छ-'नेपालमा हरेक वर्ष चार लाख नयाँ रोजगारी सिर्जना'
काठमाडौं - नेपालमा हरेक वर्ष करिब चार लाख नयाँ रोजगारी सिर्जना हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको नेपालको रोजगारीसम्बन्धी अध्ययनले पछिल्लो एक दशकमा मात्र नेपाली अर्थतन्त्रमा करिब ४० लाख नयाँ रोजगारी ...
कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थाल्यो
काठमाडौं - महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ।‘१४ औं महाधिवेशनमा सनातन हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त रूप ...
चामल खरिदमा हाकिमको सेटिङ धन्दा, चलखेल गर्न कर्मचारीकै सरुवा
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ ।कम्पनीको चामल खरिद गर्ने क्रममा उच्च पदस्थ कर्म ...
डेढ महिनापछि वीरगन्जमा सबै प्रकारका पसल खुले
वीरगन्ज – डेढ महिनापछि वीरगन्जमा सबै प्रकारका पसल खुलेका छन् । शुक्रबारबाट एकैपटक सबै पसल खुलेका हुन् । गएको भदौ १९ यता एक साइडमा पालो गर्दै खुल्न थालेका बजार क्षेत्रका पसल एकैपटक भने साउन १० यता बल्ल खुले ।कोरोना महामारीको उच्च जोखिम बढेसँगै सुरुमा ...

.gif)