पत्रपत्रिकाबाट

कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

काठमाडौं - कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् ।सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपा ...

छ लाखभन्दा बढी नेपाली फर्किने, स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो

काठमाडौं - कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो ।कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदे ...

बिरामी छटपटाइरहे, चिकित्सकले रिपोर्ट कुरिरहे

काठमाडौं - श्श्वासप्रश्वासमा समस्या आएपछि बाराको कोल्हवी नगरपालिका–४ सपहीका २३ वर्षीय विक्रम चौधरीलाई आइतबार बिहान वीरगन्जको नारायणी अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा भर्ना गरियो ।त्यसको करिब एक घण्टापछि उनको स्वाब संकलन गरियो । पीसीआर परीक्षणको ...

असह्य भएपछि सरकारविरुद्ध उत्रिए साउदीका अलपत्र नेपाली

काठमाडौं - साउदी अरबका विभिन्न क्याम्पमा रहेका सयौं नेपाली श्रमिक घर फर्कन नपाएको भन्दै नेपाल सरकारविरुद्ध उत्रिएका छन् । ७ महिनादेखि कामविहीन भई बसेका उनीहरूले स्वदेश फिर्ती अनिश्चित भएपछि पर्याप्त उडानको माग गर्दै विदेशी भूमिमा आफ्नै सरकारविरुद्ध न ...

सेना परिचालनको प्रस्तावमा प्रजिअहरू असन्तुष्ट

काठमाडौं - उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गतेबाट लगाएको निषेधाज्ञालाई निरन्तरता दिने कि हटाउने भन्नेमा सरकारी निकायका फरक–फरक मत बाहिर आउँदा आमनागरिक अन्योलमा परेका छन् ।तीन सातादेखि अत्यावश्यक सेवाबाहेकका क्षेत्र ठप्प छन् । सुरुमा ...

कित्ताकाटको नेकपाभित्रै चर्को विरोध

काठमाडौं - तीन वर्षदेखि रोकिएको जमिनको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयप्रति सत्तारूढ दल नेकपाभित्रैबाट प्रश्न उठेको छ ।कित्ताकाट फुकुवा गरेर सरकारले कृषि जमिन समाप्त पार्ने प्रयास गरेको भन्दै नेकपाको भ्रातृ संस्था अखिल नेपाल किसान महासंघले मन्त ...