पत्रपत्रिकाबाट
‘मैले काम मात्र गरेको हुँ’
काठमाडौं - ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा स ...
धाँजा फाटेका बस्ती नसार्दा २२ घर बगे : ११ जनाको शव फेला, २० बेपत्ता
काठमाडौं - भूकम्प र परकम्पले भिरालो जमिनमा धाँजा फाटेका थिए । वर्षात्ले माथिल्लो भाग केही भास्सियो ।गत पुसमा सुक्खा पहिरोसँगै केही ढुंगा खसेपछि स्थानीय केही सतर्क त थिए, तर यस्तो भइहाल्ला भन्ने अनुमान गरेका थिएनन् । बेलुकीदेखिको अविरल वर्षाले उर्लिएक ...
एसिड छ्याप्नेलाई २० वर्ष कैद !
काठमाडौं - सरकारले तेजाब (एसिड) दुरुपयोगबाट हुने अपराध र यसको जथाभावी खरिदबिक्री नियन्त्रण गर्न कठोर व्यवस्था राखेर दुई छुट्टाछुट्टै अध्यादेशको मस्यौदा तयार पारेको छ ।कानुन मन्त्रालयले गृहबाट समेत रायसुझाव लिएर मस्यौदालाई अन्तिम रूप दिन नेपाल कानुन आ ...
३ महिनामा २५ बाढीपहिरो
काठमाडौं - मनसुन सुरु भएयताका तीन महिनामा सिन्धुपाल्चोकमा बाढी र पहिरोजन्य विपद्का २५ वटा घटना भएका छन् । भूगोलविद् नरेन्द्रराज खनालका अनुसार सिन्धुपाल्चोकमा यो वर्ष पहिरो निम्तिएका सबै स्थान भूकम्पले हल्लाएकै क्षेत्रभित्र पर्छन् ।शनिबार पहिरो गएको ब ...
दुई हजारमै पीसीआर
काठमाडौं - सरकारले १५ दिनको बीचमा दोस्रो पटक पीसीआर परीक्षणको शुल्क घटाउँदै अधिकतम शुल्क २ हजार रुपैयाँ तोकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार प्रेस ब्रिफिङमा बोल्दै पीसीआर परीक्षणको शुल्क घटाइएको जानकार ...
कुलमानको कार्यकाल आज सकिँदै
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुँदैछन् । कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्र ...

.gif)