मनोरंजन

रिसाए आमिरका दर्शक, कारण यस्तो

काठमाडौं - बलिउड नायक आमिर खान र टर्कीकी फर्स्ट लेडीबीच शनिबार भएको भेटघाट पश्चात् सप्ताहन्तमा आमिर खान र एर्दोगान ट्वीटरको टप ट्रेन्डमा पर्न सफल भए । यी दुईबीचको भेटले प्रशंसकबीच राम्रो छाप छोड्न सकेन जसका कारण आमिर खानको नयाँ फिल्म ‘लाल सिंह चड्डा’ ...

पण्डित जसराजको दाहसंस्कार

काठमाडौं - शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्तराज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ ।भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित आफ्नै निवासमा मुटुमा ...

बलिउड फिल्म निर्देशक निशिकान्त कामतको निधन

काठमाडौं - ‘दृश्यम’, ‘मुम्बई मेरी जान’ का निर्देशक निशिकान्त कामतको ५० वर्षको उमेरमा निधन भएको छ ।उनको उपचार भइरहेको एआईजी अस्पतालले बयान जारी गर्दै सोमबार बेलुका करिब साढे चार बजे उनको निधन भएको जानकारी दिएको छ । उनी पछिल्लो दुई वर्षदेखि लिभर सिरोसि ...

चर्चित भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन

काठमाडौं - भारतका चर्चित शास्त्रीय गायक पण्डित जसराजको अमेरिकामा सोमबार निधन भएको छ । उनी ९० वर्षका थिए । पण्डित जसराजकी नातिनी मीनाक्षीले पण्डित जसराजको निधनबारे बीबीसीलाई जानकारी दिएकी हुन् । गायक पण्डित जसराजको परिवारले एक विज्ञप्ति निका ...

त्रिविका क्याम्पस भदाै १५ गतेसम्मका लागि बन्द

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ।त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले  आइतबार सूचना जारी गरी शिक्षक तथा कर्मचारी ...

गायक सुगम पोखरेलको 'बुवा..हजुरको याद आउँछ' गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडौं - गायक सुगम पोखरेलले आफ्नो बुवाको सम्झनामा बुवा...हजुरको याद आउँछ... बोलको गीत दर्शकमाझ ल्याएका छन् । सामाजिक सञ्जालमा गीत सार्वजनिक गर्दै पोखरेलले भन्नुभयो, 'बुवाको निधन हुनुअघि ‘बुवा’ बोलको गीतको तयारी गरिरहेकाे थिएँ ।' उक्त गीत आफ्ना ...