मनोरंजन

कोरोनामुक्त भइन् मलाइका

एजेन्सी - बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोडा कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । उनले, आफू कोरोना संक्रमित भएको १४ दिनपछि ठिक भएको बताएकी हुन् ।मलाइकाले सामाजिक संजालमा स्टाटस लेख्दै आफू कोरोनामुक्त भएको बताएकी छिन् । उनले लेखेकी छिन्–‘केही दिनप ...

अनुरागमाथि यौन शोषणको आरोप

काठमाडौं, एजेन्सी - बलिउड नायिका पायल घोषलेले निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी छन् ।घोषलेले यौन शोषणको आरोप लगाउँदै कडा कारवाहीको माग गरेकी छन् । उनले ट्वीटरमार्फत अनुराग कश्यपले जबरजस्ती गरेको आरोप लगाएकी हुन् ।उनले ट्वीटरमा लेखिन्, ...

कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ भनेपछि

काठमाडौं - बलिउड नायिका कंगना रनौतले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ भएको आरोप लगाएकी छन्। एक अन्तरवार्ताका क्रममा कंगनाले मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभइ सफ्ट पोर्न स्टारका कारण भएको आरोप लगाएको भारतीय सन्चार माध्यमले जनाएका छन् ...

महाराष्ट्रका मुख्यमन्त्रीलाई बलिउड अभिनेत्री कंगनाको चुनौती

एजेन्सी - बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रणवत । प्राय जसो फिल्मका कारणभन्दा पनि बयान र टिप्पणीका कारण चर्चामा आउने अभिनेत्री हुन् कंगना ।कहिले ऋतिक रोशनसँगको सम्बन्धका कारण चर्चामा रहिन् भने कहिले करण आदित्य पञ्चोलीले गरेको यौन शोषणको विरुद्धमा ...

बिना दर्शक 'कौन बनेगा करोडपति'को छायाँकन सुरू

काठमाडौं - सोमबारबाट अमिताभ बच्चनले 'कौन बनेगा करोडपति'को छायाँकन सुरू गरेका छन्।केही तस्विरहरू ट्विट गर्दै उनले कार्यक्रमको १२ औं संस्करणको छायाँकन सुरू भएको जानकारी दिएका हुन्। १२ औं पर्व, केबिसीः कौन बनेगा करोडपति, आरम्भ, उनले ट्विट गरेका छन्।भारत ...

रिया चक्रवर्तीलाई १४ दिन हिरासतमा राख्न आदेश

काठमाडौं - बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई १४ दिन न्यायीक हिरासतमा राखिएको छ। लागुऔषध लेनदेनको विषयमा उनलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलबार गिरफ्तार गरेको थियो। रियाका वकिलले जमानतको माग गरेका थिए। अदालत ...