शिक्षा

भाइरलका कारण ३ दिनदेखि विद्यालय बन्द

जाजरकोट - भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ ।तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको ...

आज साताैं राष्ट्रिय विज्ञान दिवस

काठमाडौं - ‘विज्ञान, प्रविधि र नवप्रवर्तन : सामाजिक आर्थिक रुपान्तरण’ को नारासहित  बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ। प्रदेश र स्थानीय तहमा समेत यही भदौ २६ गतेदेखि शुरु भएको दिवसको सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम भइरहेको छ भने असोज १ गते ...

आज ४० औं राष्ट्रिय शिक्षा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं -आज ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। “हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर विभिन ...

अभियान थालेको ११ वर्षसम्म पनि निरक्षता उल्मुलन भएन

काठमाडौं - विसं २०६५ मा सरकारले निरक्षरता उन्मूलन गर्ने अभियान घोषणा ग¥यो । र, भन्यो, ‘दुई वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउँछौं ।’ अभियान थालेको ११ वर्ष भयो । तर त्यसले पूर्णता पाएको छैन । गत माघमा मन्त्रिपिरक्षद्ले २०७६ लाई साक्षर वर्ष मनाउने ...

यही शैक्षिक सत्रदेखि ७५ प्रतिशत छात्रवृत्ति लागू हुन्छः शिक्षामन्त्री

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐनमा उल्लेखित सरकारी मेडिकल कलेज तथा सार्वजनिक संस्थाले स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था यही शैक्षिक सत्रबाट लागू हुने बताएका छन् । मन्त्री प ...

त्रिवि पदाधिकारीलाई वार्ता गर्न निर्देशन

काठमाडौं - शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई विद्यार्थीहरुसँग वार्ता गर्न निर्देशन दिएका छन् ।त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान ९आईओएम० र काठमाडौं विश्वविद्यालयमा एमबीबीएसको प्रवेश परीक्षा शुल्कलगायतका व ...