शिक्षा

आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस, नेपालमा पनि मनाइदै

काठमाडौं - आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदै छ । २० नोभेम्बर १९८९ मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष २० नोभेम्बरका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस ...

छात्रवृत्तिका लागि सरकारले नै विद्यार्थी छनोट गर्ने

काठमाडौं - विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाहरूले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिका लागि सरकारले नै विद्यार्थी छनोट गर्ने भएको छ ।त्यस्ता शिक्षण संस्थाहरूले अनिवार्य रूपमा कुल भर्नाको १० प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर् ...

त्रिविमा २१ अर्ब बेरुजु १० करोड रुपियाँ कहाँ गयो ?

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ।त्रिविले हालसम्म पश्चिम ...

त्रिविको उपकुलपतिको लागि भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.  भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । प्रकाशित समाचार अनुसार उपकुलपतिका लागि  कोइरालाको नाम पहिलो स्थानमा छ भने डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो ...

सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा फड्को मार्दैछ : सञ्चार बाँस्कोटा

काभ्रेपलाञ्चोक - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिद्वारा आज (शनिवार) बनेपामा आयोजित विश्व शिक्षक दिवस तथा विभिन्न चाडपर ...

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाको परीक्षाफल प्रकाशित गरेको छ । गएको जेठमा सञ्चालन भएको परीक्षामा सहभागी ५ लाख ९ हजार ५२ जना मध्ये जम्मा ३ लाख ४९ हजार ६ सय ३ जना उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।उत्तिर्ण हुनेभध्ये जीपीए ...