मुस्किलले सय दिन खुल्छन् विद्यालयः कात्तिकमै वार्षिक परीक्षा
खबर एक्सप्रेस
२०७६-०८-०७ ११:०० मा प्रकाशित
Total Shares: 954
काठमाडौं - शिक्षा नियमावलीमा वर्षमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने व्यवस्था छ । कम्तिमा एक सय ९२ दिन पढाइ हुनुपर्छ ।
डोल्पाका विद्यालय अनियमित बनेका छन् । हरेक बैशाखको १५ गते खुल्ने विद्यालय चिसोका कारण कात्तिक १५ गतेभित्रै बन्द भइसक्छन् । १५ गतेभित्र वार्षिक परीक्षा र त्यसको नतिजा समेत सार्वजनिक गर्नुपर्ने भएकाले कात्तिक महिनामा पढाइ हुँदैन ।
बैशाख १५ देखि विद्यालय खुलेपनि बैशाखमा भर्ना अभियान सञ्चालन हुन्छ ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस