शिक्षा

त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ ।त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । ...

स्थगित परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन हुने

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को व्यवस्थापन सङ्कायले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिरको तेस्रो सातापछि सञ्चालन गर्ने भएको छ । सेमेस्टर प्रणालीअन्तर्गत स्थगित परीक्षा मङ्सिर तेस ...

वैकल्पिक सिकाइ: ‘कालो बादलमा चाँदीको घेरा’

काठमाडौं - ‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् ।मुलुकको विविधतायुक्त भौगोलिक स्थिति, सबै स्थानमा सूचना तथा ...

सीटीइभीटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि

काठमाडौं - प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) ले कोरोना महामारीका  कारण स्थगित भएका सबै परीक्षा कात्तिक तेस्रो सातादेखि सुरु हुने जनाएको छ ।सीटीइभीटीले चैत ११ गतेबाट स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका निय ...

सार्कस्तरका शिक्षामन्त्रीबीच कोभिड-१९ पछिको शिक्षाबारे समीक्षा

काठमाडौं - दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरका शिक्षामन्त्रीले कोभिड–१९ पछि शिक्षा क्षेत्रमा प्रभाव र सूचना तथा सञ्चारको प्रयोगबाट सिकाइ निरन्तरता पहलबारे अनुभव आदानप्रदान गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र ...

कोरोना संक्रमित विद्यार्थीले पनि परिक्षा दिन पाउने

काठमाडौं - कोरोना संक्रमित विद्यार्थीले पनि परिक्षा दिन पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको प्रवेश परीक्षामा कोरोना भएका विद्यार्थीलाई पनि सहभागी गराउने गरि परिक्षा लिन लागेको हो ।यसबारेमा आयोगले एक विज्ञप्ती जारी गर्दै यहि असोज ...