शिक्षा

विद्युत् आपूर्ति अवरोधका कारण अनलाइन शिक्षा प्रभावित

काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् । गोकर्णेश्वर र ...

काठमाडौं महानगरमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम पढाइ हुने

काठमाडौं - काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपाल भाषाको स्थानीय पाठ्यक् ...

अनुसन्धानमुखी एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न त्रिविसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं - प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आगामी दिनमा थप अनुसन्धानमुखी हुन एवं व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्न त्रिविसँग आग्रह गरेका छन् ।त्रिविसभाको बैठकलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै उनले त्रिविले देशको ...

भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग

काठमाडौं - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कक्षा ११ को भर्नाको समयमा न ...

शैक्षिक संस्था बन्द गर्न निर्देशन

काठमाडौं, दोलखा - जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार पनि गर्न पाइने ...

कक्षा–१२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं - कोभिड–१९ का कारण स्थगित कक्षा–१२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भएपनि निर्णयमा ढिलाइ भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कोरोनाका कारण परीक्षा लिनसक्ने स्थिति नभएमा कुल १०० पूर्णांकमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरक ...