शिक्षा

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौं - त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक २६ गते आयोगले प्रकाशन गरेको न ...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारी

काठमाडौं - कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर शि ...

भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर आफ्नो मातहतमा रहेका सबै क्याम्पस, विभाग र स्कुलहरूलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसा ...

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन: अध्ययन

काठमाडौं - कोभिड–१९ महामारीपछि  सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा उनीह ...

बिना सूचना बत्ती जाँदा जुमबाट अध्ययन गर्ने विद्यार्थी प्रभावित

काठमाडौं - सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वर्ष चैतदेखि विद्यालय बन्द छन् ।बालबालिकाले घरमै बसेर अनलाइनका माध्यमबाट अध्ययन गरिरहेका ...

परीक्षामा मोबाइल हेर्दै चिट चोरेको भिडियो भाइरल, परीक्षा रद्द हुन सक्ने

काठमाडौं - जारी कक्षा १२ को परीक्षा दिने क्रममा अनियमितता भएको भिडियो भाइरल भएको छ । परीक्षा हलमा खिचिएको २६ सेकेन्डको सो भिडियोमा विद्यार्थीहरु मोबाइलको स्क्रीन हेर्दै उत्तर लेखिरहेका देखिएका छन् । परीक्षा हलमा निरीक्षक भने देखिँदैनन् । भिडियो खिच्न ...