शिक्षा

चिसोले तीन दिन विद्यालय बन्दको घोषणा

काठमाडौं, लहान - विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म न ...

कक्षा १२ को नतिजा छिट्टै

काठमाडौं - कक्षा १२ को नतिजा यसै साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यही साता नतिजा प्रकाशन गर्ने गरी तयारी सुरु गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार नम्बर इन्ट्री र रुजु गर्ने काम सकिएको र अहिले विद ...

त्रिवि र आंशिक प्राध्यापकबीच सात बुँदे सहमति

काठमाडौं - त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन ...

माघदेखि काठमाडौं उपत्यकाका विद्यालय खुल्ने

काठमाडौं - कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् ।गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभ ...

कक्षा ११ः सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

काठमाडौं, इलाम - पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का व ...

एसईईको रजिस्ट्रेसन फाराम खुल्यो

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिस्ट्रेसन फाराम खुलाएको छ ।बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन रजिस्ट्रेसन फाराम भर्नका लागि सूचना निकालेको हो। बोर्डले जारी ...