आर्थिक

लकडाउन डिस्काउन्टले टेलिकमको नाफा घट्यो

काठमाडौं - नेपाल टेलिकमले चालू आवको तेस्रो त्रैमासमा ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ४ दशमलव २७ प्रतिशतले घट्न पुगेको छ । कम्पनीले गत आवको सोही अवधिमा ७ अर्ब ९० करोड ३७ लाखभन्दा बढी नाफा गरेको थ ...

कारोना संक्रमण तिव्र गतिमा फैलिन थालेपछि सेयर बजार पूनःबन्द

काठमाडौं - मुलुकमा कारोना संक्रमण तिव्र गतिमा फैलिनथालेपछि सेयर बजार पूनःवन्दहुने भएको छ। लकडाउनका कारण लामोसमय बन्द रहेको सेयर कारोबार विगतदुई दिन सूचारु भएको थियो। मंगलबारदेखी दैनिकविहान ११ बजेदेखि दिउँसो १ बजेसम्म (दुई घण्टा) कारोबार खोल्ने न ...

एनआईसी एसिया बैंकले ऋणीलाई जेठमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने

काठमाडौं - एनआईसी एसिया बैंकले ऋणीलाई जेठमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने भएको छ।नेपाल राष्ट्र बैंकले यही वैशाख १६ गते कोरोनाबाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन निर्देशन दिएको ...

जापानबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

काठमाडौं - इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ।जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्धनिर्देशक अजेश कोइरालाले जानकारी दिएका हुन्।योसँगै अब जापानमा रहेका नेप ...

आयल निगमको कारोबार दैनिक ६४ करोडले घट्यो

काठमाडौं -  लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष मासिक ८७ करोड रुपियाँको कारोबार भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल ...

कोरोना बिमा गरे १ लाख पाइने

काठमाडौं - नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । मुलुकभर कोर ...