आर्थिक

एनआईसी एसिया बैंकले ऋणीलाई जेठमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने

काठमाडौं - एनआईसी एसिया बैंकले ऋणीलाई जेठमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने भएको छ।नेपाल राष्ट्र बैंकले यही वैशाख १६ गते कोरोनाबाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन निर्देशन दिएको ...

जापानबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

काठमाडौं - इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ।जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्धनिर्देशक अजेश कोइरालाले जानकारी दिएका हुन्।योसँगै अब जापानमा रहेका नेप ...

आयल निगमको कारोबार दैनिक ६४ करोडले घट्यो

काठमाडौं -  लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष मासिक ८७ करोड रुपियाँको कारोबार भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेल ...

कोरोना बिमा गरे १ लाख पाइने

काठमाडौं - नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् । गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । मुलुकभर कोर ...

बीमा समितिलाई लुम्बिनी जनरल इन्स्योरेन्सको शुभकामना सन्देश : बीमाको अपरिहार्यतालाई स्थापित गर्न अझ सफलहोस्

काठमाडौं - बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको ५२औं वार्षिकोत्सवको अवसरमा लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा समितिलाई शुभकामना दिएको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा समितीलाई दिएको  शुभकामना जस्ताको तस्तै !      & ...

राष्ट्र बैंकले वाणिज्य बैंकलाई पास दियो

काठमाडौं - यसअघि जारी भएका सबै पास रद्द भएपछि राष्ट्र बैंकले भने बैंकका कर्मचारीलाई नयाँ पास उपलब्ध गराउन थालेको छ । जेठ १ गतेदेखि लागू हुने गरी उपत्यकाका तीन जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्था सञ्चालनका लागि राष्ट्र बैंकले छुट्टै नयाँ पास दिन ...