आर्थिक

कोरोना रोकथाम कोषमा राष्ट्रपति भण्डारीले २ महिनाको पारिश्रमिक सहयोग गर्ने

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथामका लागि सरकारले खडा गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छन् ।राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले स ...

कोरोना भाइरस नियन्त्रणका लागि नेपाल बैंकले १ करोड दिने

काठमाडौं - नेपाल बैंकले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बनाएको कोषमा १ करोड दिने निर्णय गरेको छ ।बैंकको संचालक समितिको बैठकले सरकारले बनाएको कोषमा दिने निर्णय गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो निर्णय लिएको संचालक समिति ...

एनआईसी एसियाको डिजिटल बैंकिङ सेवा निःशुल्क लिन सकिने

काठमाडौं - एनआईसी एसिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङलगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ।कोरोना भाइरस (कोभिड–१९)महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टे ...

कोरोना प्रभावः चैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द गरिने

काठमाडौं - कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ ।सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर् ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ ।आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ ।पेट्रयोलियम पदार्थको स्वचालित मूल्य ...

अमेरिकाद्वारा ब्याजदर शून्यमा झार्ने घोषणा

एजेन्सी - कोरोना भाइरसले अर्थतन्त्र शिथिल बनाउन थालेपछि अमेरिकाले ब्याजदर शून्यमा झार्ने घोषणा गरेको छ । संक्रमण विरुद्ध लडने भन्दै अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ’ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै करिब शून्यमा झारेको हो ।बैंकका प्रमुख जेरोम पा ...